साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
६ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु …