राष्ट्रिय सभामा जेनजीले खोजे उपस्थिति, मनोनीतबाट मात्रै सम्भव

२७ असोज, काठमाडौं। राष्ट्रिय सभामा जेनजी पुस्ताले आफ्नो प्रतिनिधित्व उपस्थिति खोजेका छन् । यो विषयमा स्वयं प्रधानमन्त्री सुशीला कार्कीले चासो राखेर संवाद सुरु गरेकी छन् । कार्की गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको …