कांग्रेस एकता र देउवाको राजनीतिक विरासत

इतिहासले नेताहरूलाई एउटै प्रश्न सोध्छ– तपाईंले संस्था कस्तो अवस्थामा छोड्नुभयो ? आज नेपाली कांग्रेस र शेरबहादुर देउवाको अगाडि यही प्रश्न खडा भएको छ । र, यसको उत्तर लेखिने समय पनि यही हो ।