साफ च्याम्पियनसिपको ड्र सार्वजनिक, निलम्बन फुकुवा भए मात्र नेपालले खेल्न पाउने
१६ साउन, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल २०२६ को ड्र सार्वजनिक भएको छ ।
बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार ड्र सार्वजनिक गरेको हो …