काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले मर्माहत भएको बताएका छन् । उनले प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गरेका छन् । तर अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले […]