बैंकलाई सेयर बजारमा ठूलो राहत, ६ महिना कुर्नुपर्ने सेयर अब ४५ दिनमै बेच्न पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेञ्चरमा गर्ने लगानीसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै सेयर तथा डिबेञ्चरमा लगानी गरेपछि बिक्री गर्न पाउने न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिन बनाएको हो। यसअघि […]