‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ प्रदर्शनअघि नै सामाजिक कारणले चर्चामा आएको छ ।  नेपाल, भुटान र भारतको सहकार्यमा बनेको फिल्मका निर्माता तथा कलाकारले गृहमन्त्री सुधन गुरुङसँग भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्री गुरुङले तीन देशबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई फिल्मले प्रतिनिधित्व गरेको भन्दै […]