आजका समाचार : विपक्षीको विरोधबीच संसद् दुई सातालाई स्थगित, सडकदेखि सिंहदरबारसम्म आन्दोलन, विश्वकपमा अर्जेन्टिना-इङ्ल्यान्ड भिड्दै र इरानलाई ट्रम्पको अर्को धम्की

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम […]