६० करोडको सडक योजना, तीन वर्षमा २ प्रतिशत मात्रै प्रगति

करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको भौतिक प्रगति सम्झौता अवधि सकिन लाग्दासमेत करिब २ प्रतिशतमा सीमित रहेको तथ्य सार्वजनिक भएको छ।