बालेनसँग रविका पाँच चासो, रविसँग बालेनका तीन

२८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह लामा बैठकहरूमा सकभर बस्न खोज्दैनन् । तर रास्वपा सभापति रवि लामिछानेसँग आइतबार उनको चार घन्टा लगातार छलफल चल्यो । रास्वपा उच्च स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनसँग सभापति …