पर्यटकीय गतिविधिमा नेपालीको वार्षिक खर्च ४ खर्ब ५९ अर्ब

आन्तरिक पर्यटन (देशभित्रको घुमफिर) मा मात्रै ३ खर्ब ९५ अर्ब ४२ करोड रूपैयाँ खर्च गर्ने गरेका छन्।