धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङ्करबाट पानी वितरण गर्ने गरेको छ।