काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी छ । सुरुङ मार्ग हुँदै गाडी चल्ने मिति पटक पटक पछाडि धकेलिँदा यस पटक बल्ल साइत जुरेको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यसपटक साउन दोस्रो हप्तादेखि गाडी आवतजावत गराउने साइत निकालेको छ । जसको मुख्य साक्षी आयोजनालाई निर्देशन दिने भूमिका पाएको […]