दुर्गा प्रसाईं भन्छन्: बजेट गरिब र निजी क्षेत्र सिध्याउनलाई आयो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन् ।