कांग्रेसले लेखा समिति सभापति उम्मेदवार भरत खड्कालाई बनाउने

३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो । आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका …