क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा सात जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको यूएईबाट प्रकाशित हुने द नेसनको अनलाइन संस्करणले जनाएको छ । घटनामा कुल १२ जना घाइते भएको जनाइएको छ । घाइते भएका बाँकी पाँच जना भारतीय नागरिक छन् । आकाशमा क्षेप्यास्त्र इन्टरसेप्ट […]