साफ यू-२० च्याम्पियनसिपमा नेपालकाे श्रीलंकामाथि जित

काठमाडाैं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ । माल्दिभ्सको मालेमा रहेको नेश्नल स्टेडियममा बुधबार राति भएको खेलमा नेपालको जितमा सुवास बमले एक मात्र गोल गरेका हुन् । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले जितसँगै ६ अंक बनाएको छ । नेपालले उद्घाटन खेलमा भुटानलाई २–१ […]