अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंप र चीनका राष्ट्रपति सी जिनपिङ्गबीच बीच बुधबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल Great Hall of the People मा उच्चस्तरीय वार्ता सुरु भएको छ । विश्व अर्थतन्त्र, व्यापारिक सम्बन्ध, प्रविधि प्रतिस्पर्धा तथा इरान–इजरायल तनावका बीच भएको यो भेटलाई अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प चीनसँगको व्यापार असन्तुलन […]