काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको छ। बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च विन्दुमा पुगेको छ। आज अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो १ को खरिद दर […]