नेपालले प्रकृती, संस्कृती र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड

नेपाललाई विश्‍वस्तरीय वेलनेस पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार बिहान आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताएका छन् । उनले २०२७ लाई […]