१ चैत, काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन हुने भएको छ ।
कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार …