एनआईसी एशियाद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृह मा रहेका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। बैंकले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै पठनपाठनमा सहजता ल्याउने उद्देश्यले झोला तथा अन्य आवश्यक शैक्षिक सामग्री प्रदान गरेको हो। सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा […]