राजनीतिका अब्बल खेलाडी विष्णु पौडेलको संसदीय यात्रामा ‘ब्रेक’

लामो समयदेखि रुपन्देहीमा राजनीतिक प्रभाव जमाइरहेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले यो पटकको निर्वाचनमा फराकिलो मतान्तरले पराजय ब्यहोरेका छन् ।