सर्लाही–४ मा अमरेशले ४ हजार ३२३ मत प्राप्त गर्दा गगनको कति ?

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार अमरेश कुमार सिहंले अग्रता हासिल गरेका छन् ।