नागपोखरीमा नयाँ याडिया केयर–सर्भिस स्टेसन आयो सञ्चालनमा

नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले काठमाडौंको नागपोखरीमा नयाँ याडिया केयर–सर्भिस स्टेसन सञ्चालनमा ल्याएको छ ।