नबिल बैंकले प्राप्त गर्यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO/IEC 27001:2022 प्रमाणपत्र

कुमारी बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। उक्त प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि गरेको बैंकले जनाएको छ। ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) अन्तर्गत ९३ वटा नियन्त्रणहरू समावेश हुन्छन्, जसलाई Organizational (३७), People (८), Physical (१४) र […]