काठमाडौँ । लुम्बिनी प्रदेश सभाको छैठौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री […]