काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् । उनले आइतबार नै पदबाट राजीनामा दिइसकेका छन् । घण्टीघर पुगेर उनले पार्टीको चुनाव चिन्ह घण्टी पनि बजाएका छन् । घण्टीघरमा उनलाई स्वागत गर्न कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो । उनीसँगै हामी नेपाल नामक संस्थाका प्रमुख […]