प्रेमी सार्वजनिक गर्दै अभिनेत्री गरिमाले भनिन्- वास्तविक सम्बन्ध निर्माण गर्दैछौं

मोडल तथा अभिनेत्री गरिमा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्।