वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । हाल राष्ट्रिय सभाका सदस्य रहेका उनलाई नेकपाले बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उठाउने पक्का भएको छ । उनले आइतबार माथिल्लो सदन राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् । नेकपाका संयोजक पुष्पकमल दाहालले वामदेवलाई […]