निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्छु : उनेपा अध्यक्ष घिसिङ

काठमाडौं। कुलमान घिसिङले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने बताएका छन्। पार्टीले जनकपुरमा सञ्चालन गरेको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा अध्यक्ष घिसिङले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने बताएका हुन्। घिसिङले उज्यालो नेपाल पार्टी(उनेपा) सामाजिक सञ्जाल चलाएर स्थापित नभई डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित पार्टी भएको बताउँदै उनेपा नै देश परिवर्तन गर्ने नेतृत्वका […]