काठमाडौँ। नेपाली पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो महासंघ (डब्लुटी)को ‘कोच अफ द ईयर’ २०२५ को अवार्ड जितेका छन्। विश्व तेक्वान्दो (डब्लु टी)ले नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका सफल प्रशिक्षक नेगीलाई विश्व तेक्वान्दो (डब्लुटी)को आयोजनामा सन् २०२६ सोमबार राति संयुक्त अरब इमिरेट्स, फुजैराहको एमिरेट्स बलरुम अल बहर होटल एण्ड रिसोर्टमा भएको वर्ल्ड तेक्वान्दो […]