अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसाइलम (शरण) माथिको रोक लामो समयसम्म कायम रहने बताएका छन्। एकजना अफगान नागरिकले ह्वाइट हाउस नजिकै दुई जना नेशनल गार्ड सदस्यलाई गोली हानेपछि ट्रम्प प्रशासनले तत्कालका लागि आश्रय (एसाइलम) का लागि परेका निवेदनमाथिको प्रक्रिया रोक्ने घोषणा गरेको थियो। उक्त गोलीकाण्डमा घाइते भएकामध्ये एक जना नेशनल गार्डको मृत्यु भएको थियो, भने अर्का […]