ब्राजिलमा जलवायु परिवर्तन सम्बन्धी कोप-३० बैठकका क्रममा आगलागी

ब्राजिलको भ्यालेममा भइरहेको संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप-३० को क्रममा आगलागी हुँदा तत्काल स्थल खाली गर्नुपर्‍यो। यद्यपि, आगो चाँडै नियन्त्रणमा ल्याइएको थियो।