Use App
Read now
(current)
Download
setopati.com
1 घण्टा पहिले
एमसिसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ करोड डलर सहयोग सुनिश्चित
यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ।
पूर्ण विवरण