बालेन, रवि, हर्क, कुलमान, सुमना, सागर एक ठाउँमा आउनुस् : सुदन गुरुङ

उनले छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई जोड्ने डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने बताएका छन्। अब अभियानको दोस्रो चरण सुरु हुने र जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिलाई एउटै मञ्चमा ल्याउने उनको योजना छ।