काठमाडौं, (नेस) जर्ज मुन्सीको प्रदर्शन नेपाल प्रिमियर लिग (एनपीएल) को यस तेस्रो संस्करणमा फाइनलभन्दा अगाडि खासै राम्रो भएको थिएन । क्वालिफायर १ मा लुम्बिनीसँग खेल्दा उनी शून्यमै आउट भएका थिए । उनलाई रुबेन ट्रम्पलम्यानले बोल्ड गरेका थिए । यो खेल सुदूरपश्चिमले हारेर दोस्रो क्वालिफायर खेल्नु परेको थियो । दोस्रो क्वालिफायर पनि मुन्सी जम्न सकेनन् । […]