‘परान’ को कमाइ करोड नाघ्यो, दोस्रो शुक्रबार ११९ शोज

काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । बाबु र सन्तानबीचको सम्बन्धको मर्मस्पर्शी कथावस्तुमा आधारित फिल्मले उत्कृष्ट शोसहित अकुपेन्सी पनि प्राप्त गरेको देखिएको छ । फिल्मले सिनेपाः बक्सअफिसमा सुखद कमाइ …