सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

सोमबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १४ सय रुपैयाँले घटेको हो ।