जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु

जनकपुरधामको पिडारी चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।