पाल टाँगेर महाधिवेशन केन्द्रित काममा जुट्यो एमाले (तस्वीरहरू)

१० कात्तिक, काठमाडौं। नेकपा एमालेले जेनजी आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर कामकाज सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा तोडफोडसँगै आगजनी भएको थियो । एमालेले आगामी मंसिर २७, २८ …