तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन् ।   एक महिनाको अवधिमा  कारबाहीमा  परेकाबाट प्रहरीले ३३ लाख ८६ हजार ५०० रकम राजश्व संकलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका  प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।  उनका अनुसार असोजमा सुदूरपश्चिममा २३५ वटा सवारी दुर्घटना भएका थिए । जसमा १२ जनाको मृत्यु […]