रूकुम पश्चिममा बालक मृत्युको घटनामा एक पक्राउ

७ कात्तिक, रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने …