गो’ली हानेर दुई भारतीय गाँजा तस्कर पक्राउ

बक्रा खोला बगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।