तिहार अर्थात् उज्यालो, फूल र रङहरूको रौनक। तिहारलाई धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने पर्वका रूपमा समेत लिइन्छ। तर, तिहारको परिचय यतिमा सीमित छैन। नेपालमा तिहार अर्थतन्त्र चलायमान बनाउने दोस्रो ठूलो पर्व पनि हो। अरू त अरू तिहारमा साढे दुई अर्बको त ड्राइफ्रुट्स (भाइमसला)कै कारोबार हुन्छ। तिहारमा अर्थतन्त्र चलायमान बनाउन ड्राइफ्रुट्सको महत्त्वपूर्ण भूमिका देखिएको छ। भाइमसलाका […]