बूढीगण्डकीको बाढीले आरुघाटका ७० घर बगाउँदा बिचल्लीमा

धादिङ ।जीवनभरको कमाइले बनाएको घर बूढीगण्डकीको बाढीले बगाएपछि आरुघाटका बासिन्दा बिचल्लीमा परेका छन् । हिजोसम्म आफ्नै घरमा बसेका परिवार अहिले विद्यालयमा आश्रय लिएर बस्न बाध्य भएका छन् । घरसँगै अन्नपात, लत्ताकपडा र दैनिक उपभोगका सामग्रीसमेत बगेपछि विस्थापित परिवारलाई बिहान–बेलुकाको छाक टार्नसमेत अरूको सहयोग चाहिएको छ । आइतवार बिहान बूढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी […]