मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्की- ‘भको भई छ’

३० असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पूर्णता पाएको छैन । दुई पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनी आफैंले अहिलेसम्म ९ वटा मन्त्रालय सम्हालिरहेकी छन् । जसका कारण कार्कीको मन्त्रीमण्डलले कहिले पूर्णता पाउँछ भन्ने …