रिपोर्टमा रोग देखिँदैन, तर दुखाइ रोकिँदैन– के हो कारण?

तर रोग निको भइसकेपछि पनि दुखाइ रहिरह्यो, कहिले कम हुने, कहिले हराउने र फेरि फर्किने क्रम चलिरह्यो तथा यस्तो अवस्था तीन महिनाभन्दा बढी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाइ अर्थात् ‘क्रोनिक पेन’ भनिन्छ।