इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजमाथि परिवारको प्रश्न

काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा इन्टर्नशिपका लागि थियो । गिरीसँगै  सिभिल इन्जिनियरिङ अध्ययनरत समीर पौडेल र सृष्टि बास्तोला पनि …