गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा महिलाको प्रदर्शन
६ भदौ, बुटवल । बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा महिलाहरूले प्रदर्शन गरेका छन् ।
गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमाको हत्या भएको अवस्थामा …